Monday, 18 March 2019

खरायोकाे बच्चाले दुध खान पाकाे छ या छैन ?

खरायोकाे बच्चाले दुध खान पाकाे छ या छैन अथवा माउले दुध पिलाकाे छ या छैन कसरी थाहा पाउने भन्ने बारे सानाे भिडियो। एक जना दार्इकाे लागि बनाएकाे हाे।
यदि बच्चाले दुध खान पाएकाे छ भने बच्चाकाे पेट भिडियोमा जस्तै तम्म फुलेकाे हुन्छ हैन भने पेट सुकेको हुन्छ। जसले खरायोकाे नियमित हेरविचार गर्छ त्यही व्यक्तिले मात्र बच्चालाई छुनु हाेला।