१. खरायोको मासु सेतो मासु अन्तर्गत पर्दछ जसको मतलब यस अन्य मासुको तुलनामा एकदमै न्युन मात्रमा cholesterol र Fat हुन्छ जुन Diabetes,BP,Heart Patient, बाथ ,हाड,नासा,जोर्नी,युरिक एसिड , दमका रोगीहरुको लागि एकदमै राम्रो हो ।३. खरायोको मासुमा प्रसस्त प्रोटिन,क्यालसियम, फसफोरस, ओमेगा-३ र फ्याटि एसिड पाइन तथा अरु मासुको तुलनामा पचाउन सजिलो भएकोले बालबालिका,जेष्ठ नागरिक , गर्भवती महिला ,स्तनपान गराई रहनु भएका महिला , लगभग सम्पूर्ण उमेर समूहका मानिसहरुको लागि लाभकारी छ ।
४. मुख्य कुरा त झन्डै छुटेको , खरायोलाई अन्य मासुको लागि पालिने पशुपन्छीलाई जस्तै त्यति रोग लाग्दैन जसको मतलब यिनीहरुलाई त्यति ओखती दिदैन । नत antibiotic दिईन्छ नत खोप ,त्यसमाथि यो बिस्तारै हुर्काएर मासुको लागि तयार गरिन्छ । कुखुरा जस्तै १.५ महिना मा २ किलो पुर्याउन जसरि दबाएर खुवाई उत्पादनगरिन्छ त्यस्तो खरायो पालन मा गरिन्दैन।
त्यसैले खरायोको मासु खाने बानी बसालौ स्वस्थ रहौ ।